Asked by Raj Kumar Rijal

on 27/11/19

मेरो बच्चा 4 दिनको भयो । हिजो देखि आमाको दूध खाने बित्तिकै डायरिया जस्तो भैहाल्छ । रातभारी रुन्छ । यस्को समाधान के होला ?? कहाँ जचाउदा हुन्छ होला ??

Replies to question

Post Reply

आमाको दूध नपचेर यस्तो भएको हुन सक्छ । दिशाको जाँच गरेसी यकिन भन्न सकिन्छ । नपचेकै रहेछ भने अरु दूध खुवाउनुपर्ने हुन्छ । एकपटक नजिकैको अस्पताल गएर बालबिषेशज्ञलाई देखाएर थप सल्लाह लिनुहोला। धन्यवाद

Answered on 28/11/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters