Asked by Anonymous User

on 29/11/19

right shoulder and right chest pain hunch yo k karanle Hun sakch ??

Replies to question

Post Reply

धेरै कारणले हुन सक्छ । चोटपटक केइ लागेको भए, सुत्ने पोजिसन नमिलेर, कतै तन्केको वा बल परेको भए आदि । एकपटक परिक्षण र एक्स रे गरेसी यकिन भन्न सकिन्छ । नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाहमा जाँच गराउनुहोला । धन्यवाद

Answered on 29/11/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters