Asked by Anonymous User

on 29/11/19

हेल्लो सर मेरो बहिनी 15 बर्ष को भयो यक्कसी मुर्छ पर्छ बेहोस हुन्छ हप्ता मा 1 दिन हुन्छ के भको होल मिर्गी को जस्तो लक्षण देखिन्छ के होला

Replies to question

Post Reply

कृपया नजिकैको अस्पताल लगेर तुरुन्त परिक्षण गराउनुहोला । के कारनले त्यस्तो भयो ब्बन्ने सबै जाँच गरेसी मात्र यकिन हुन सकिन्छ । त्यसैले नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाहअनुसार गर्नुहोला। धन्यवाद

Answered on 30/11/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters