Asked by padam saru ,32 years

on 9/12/19

हेल्लो सर मेरो wife लाई घेरै थाईराईड छ उसलाई कुन डाक्टर लाई देखाउने होला तेस्तो डाक्टर बुटवल मा पाहिन्छ कि नाई सहयोग गरिदिए र भनिदिए घेरै आभारी हुने थिए ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । थाइराइडको समस्यको लागि बुटवलको अस्पतालहरुमा हुनुहुने फिजिसियनलाई देखाउनुभए हुन्छ । लुम्बिनी अञ्चल अस्पतालमा सम्पर्क राख्नुहोला ।

Answered on 10/12/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters