Asked by Bikram Tiwari

on 9/12/19

आज बिहान देखि पिसाब पोलने समस्या भएको छ। के उपचार गने होला।

Replies to question

Post Reply

पिसाबको इन्फेक्सन भएको हुनसक्छ । एकपटक पिसाब जाँच गराउनु होला। पानी प्रसस्त खानुहोला । सरसफाइमा ध्यान दिनुहोला।

Answered on 10/12/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters