Asked by Anonymous User

on 9/12/19

dahine kokha dukhi rahane ra jibrako tuppoma parparaune kaam k gyastric ra anxietyle hunxa????

Replies to question

Post Reply

कोखा दुख्ने कारान धेरै हुन्छन । ग्यास्टृक लगायत अन्य समस्या नि हुन सक्छ । एकपटक जाँच र परिक्षण गरेर मात्र भन्न सकिन्छ । त्यसैले नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेटी थप सल्लाह लिनुहोला । धन्यवाद

Answered on 10/12/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters