Asked by Anonymous User

on 10/12/19

म 26 बर्षको भयो सर खकारमा रगत आउछ के भको होल sir

Replies to question

Post Reply

खकारमा रगत आउने कारण धेरै हुन्छन । कारण थाहा पाएर त्यसै अनुसार उपचार गर्नुपर्छ । त्यसैले नजिकैको अस्पताल गएर एकपटक थप जाचहरु गर्नुहोला । एक्स रे, खकार जाँच आदि गरेसी यकिन ह्ज्म सकिन्छ । कृपया नजिकैको अस्पताल गएर सम्पर्क राख्नुहोला । धन्यवाद

Answered on 11/12/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters