Asked by Anonymous User
on 11/12/19
पेट मा पानी जम्मा हुनु के को सकेत हो ?
यो टिभि थियो नियमीत औषधी लि रहेको छु !!टिभि पेट को लाई कोरोना सक्रमण. को जोखिम कति हुन्छ ?
पेटको कुन भागमा पानी जमेको? के मा देखिएको अलि प्रष्ट राखिदिनुभए हुने।
Asked by Sirjana kumari baniya ,28 years
14 hours, 18 minutes ago
Asked by Shree krishna
18 hours, 16 minutes ago