Asked by Anonymous User

on 15/12/19

hemoglobin yetaksi low vayeko xa kasari badaune??

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । Hemoglobin घट्ने कारणहरु हुन्छन । किन घट्यो भनेर थाहा पाउन जरुरी छ । त्यसको निम्ति केही जाचहरु आवश्यक पर्न सक्छ । एकपटक अस्पताल गएर चिकित्सकलाई देखाइ परिक्षण गर्नुहोला । आइरनयुक्त खानेकुराहरु जस्तै सागपात र फलफुल बढी खानुहोला

Answered on 16/12/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters