Asked by Manab Bam Thakuri ,5 years
on 19/12/19
मेरो बच्चाको पिसाबमा रातो रंग देखियो। बाबु ७ बर्षको भयो । म टाढा छु। सोमबार र बुधबार देखियो । बाबुले रगत हो भन्छ । दुखेको छैन ।
Asked by Manab Bam Thakuri ,5 years
on 19/12/19
मेरो बच्चाको पिसाबमा रातो रंग देखियो। बाबु ७ बर्षको भयो । म टाढा छु। सोमबार र बुधबार देखियो । बाबुले रगत हो भन्छ । दुखेको छैन ।
पिसाबमा रगत देखिएमा एकपटक अस्पताल लगेर पिसाब जाँच गराउनुपर्छ । रातो देखिने कारणहरु धेरै हुन्छन । पिसाबको जाँच भिडियो एक्स रे आदि गरेसी यकिन भन्न सकिन्छ । त्यसैले अस्पताल लगेर चिकित्सकलाई देखाउनुहोला ।
Asked by Anonymous User
1 day, 21 hours ago
Asked by Sirjana kumari baniya ,28 years
5 days, 13 hours ago