Asked by Nanda kumari khadka

on 23/12/19

hello Namsate it's me Nanda from Kuwait. I would like to say something about the problem in my Neck. thank you.

Replies to question

Post Reply

according to your history its LPR for details counseling please visit near by doctor

Answered on 1/1/20

एक वर्ष भइसकेको छ मेरो घाटीमा केहि बस्तु अडकिएको जस्तो महसुुस हुन्छ।मैले काठमाडौंमा रहेको टिचिङ,भरोसा र भक्तपुरमा अस्पतालमा जाच गरे।दुईपटक सम्म इन्डोसकोपि गरेर हेरेको,डाक्टरले केही पनि छैन त्यस्तो भन्नुभएको थियो ।डाक्टरको सल्लाह अनुसार मैले एक महिनासम्म मेडिसिन खाए।तर निको भएन,म अहिले प्रदेशमा छु धेरै डर लाग्छ।यहाँ राम्रोसँग चेकजाँच पनि गर्दैन । टनसिल भएको हो कि भनेर मैले खानेकुराहरु पनि त्यस्तो असर पर्ने खानाहरु खादैन ।कृपया सल्ला सुझावको लागि आभारी छु।धन्यवाद ।

Answered on 25/12/19

Please elaborate your problem more. Thanks!

Answered on 25/12/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters