Asked by Diwan Adhikari ,36 years
on 24/12/19
मेरो मामु ५५/५६ वर्षको हुनु भयो । गत चैत्र महिना देखी वहाको खुट्टा दुख्ने समस्या सुरु भएको छ । बसे पछि उठ्न ज्यादै गाह्रो हुन्छ । सुगर, यूरिक एसिड, बाथ, आदिको जाँच गर्दा रिपोट सामान्य आउछ तर रोग दिनदिनै बढ्दै गईरहेको हुनाले चेक अपको लागी काठमाडौ आउनु भएकोछ । यो के सम्बन्धी डाक्टरलाई देखाउदा ठिक होला ?