Asked by Anonymous User

on 25/12/19

योनाङ्ग चिलाउने समस्या को समाधान गर्ने उपाय अनि यौन सम्पर्क गरिसके पछि पोल्ने दुबै जना लाई मलाई भन्दा उसलाई धेरै पीडा हुने

Replies to question

Post Reply

इन्फेक्सन भएको हुन सक्छ । एकपटक जाँच र परिक्षण गरेर मात्र यकिन भन्न सकिन्छ । नजिकैको अस्पतालमा गएर यौन रोग विशेषज्ञलाई देखाउनुहोला। धन्यवाद

Answered on 26/12/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters