Asked by Anonymous User

on 25/12/19

Namaste i'm Urmila Magar मेरो problem म 23 year भए मेरो 4 yearko baby छ मलाइ problem योनि दुख्ने र गनाउने पानि बगीरहेको छ र योनिको भित्रि भागमा सुन्निएको छ 1 महिना अगाडी cheakup गरेर औसधि खाकी थिए औसधि खाएको 2 day पछी आफै फुटिएर पिप र blod गयो तेसपछी दुख्न अनि गनाउने पानि बग्न बन्द भा थियो फेरी आफै सुरू भाछ दुख्नलाई खास के भएर यस्तो भएको होला? र मैले baby पनि फालिएकी थिए 9 month अगाडी औसधि चै 1 चक्कि खाए र 24 hour पछि 4 ओटा चक्की 200 mg को चक्की थियो र त्यो चै योनिमा राख्नु भन्नु भयो ductorle कि तेही औसधिले योनिमा घाउ त आएको हैन? एकदम दुखिरहेको छ पिसाब फेर्ननी गारो भाछ के उपाए छ होला? एकदमै तनाबमा छु उपाय बताइदिनु होस् न doctor

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कुरा सुन्दा इन्फेक्सन भएको हुन सक्छ । धेरै पहिले प्रयोग भएको औसधिले त्यस्तो समस्या त नल्याउला । तपाइँको यौनाङ्गको जाँच नगरी के भएको हो यकिन भन्न सकिन्न । सबैभन्दा राम्रो उपाए एकपटक फेरि नजिकैको अस्पताल गएर पुरानै वा कुनै स्त्रीरोग विशेषज्ञलाई परिक्षण गराउनुहोला ।

Answered on 26/12/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters