Asked by Anonymous User
on 26/12/19
डा.साव नमस्ते, हाम्रो ८ वर्षको एउटा वच्चा छ। अव अर्को वच्चाको तयारी गरेको करिव एक वर्ष भन्दा वढी भयो तर सफल हुन सकेन।यसको लागी डा.सावसँग परामर्श गर्नुपर्ने भयोकुकुन डा.सावलाई के कुन हस्पिटल वा क्लिनिकमा कुन समयमा भेट गर्न सकिन्छ? अनि विशेष गरी श्रीमतीलाई के कुन समयमा जचाउनुपर्दछ? कृपया सल्लाह सुझाव दिनुहोला।