Asked by Anonymous User

on 4/1/20

सर नमसकार! मेरो समस्या भनेको L4-L5,L5-S1को Disc bulje हो, विगत १० महिना देखि नियमित Physiotherapy र Exercise गरिरहेको छु तर पनि मेरो ढाडको समस्या समाधान हुन सकेको छैन, Hip देखि तलतिर दुखिरहन्छ! कृपया सल्लाह एवम् सुझाव दिए आभारी हुने थिए।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यसलाई नशा च्यापिएको समस्या भनिन्छ । मुख्यतः यसको उपचार विधि फिजियोथेरापी नै हो । यतिले नि ठिक नभएमा वा हिडडुल गर्न साह्रै गाह्रो भएमा अपरेसन आवश्यक हुन सक्छ । एकपटक फेरि स्पाइन विशेषज्ञलाई देखाएर यकिन गर्नुहोला। हाम्रोडक्टरबाट स्पाइन तथा हाडजोर्नी विशेषज्ञसंग परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal

Answered on 5/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters