Asked by Anonymous User

on 5/1/20

कममर को joint मा सिटिकक सिलका हानने दुखने कारण के होला ?सर 'मेम।

Replies to question

Post Reply

यसको कारण धेरै हुन सक्छ्न। नसा च्यापिएको, हड्डीको समस्या आदि । एकपटक विस्तृत परिक्षण गरेर मात्र भन्न सकिन्छ । हाडजोर्नी विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कम जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-asish-rajak

Answered on 6/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters