Asked by Durga Raj Pun Magar

on 7/1/20

सर नमस्कार! २ दिन देखि मलद्वार चिलाईराको छ यो के को लक्षण हो? अनि कुन Doctor सङ्ग जचाँउनु पर्छ? कृपया जानकारी दिए आभारी हुने थिए!

Replies to question

Post Reply

मलद्वार चिलाउने कारन धेरै हुन्छ । कुनै जुकाले नि चिलाउन सक्छ, घाउ खटिरा आदि भएको नि हुन सक्छ । एकपटक नजिकैको अस्पतालमा चिकित्सकलाई देखाउनुहोला। सर्जरी वा फिजिसियन जसलाई देखाए नि हुन्छ।

Answered on 7/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters