Asked by Anonymous User

on 7/1/20

Sir Mero baini 13 yrs ko ho raat vari nindra lagdaina uslai diuso poni nidaudina tauko dukhxa beluka vayesi and pet ko ni samasya xa . Doctor lai dekhauda ni jati vayena.

Replies to question

Post Reply

निन्द्रा नलाग्ने धेरै कारण हुन्छन । केही रोग नै छ कि, अथवा मानसिक समस्या हरु । एकपटक अस्पताल गएर विस्तृत परिक्षण गरेसी यकिन भन्न सकिन्छ । साह्रै गाह्रो भएमा मानसिक रोग विशेषज्ञको सल्लाह लिनुहोला । हाम्रोडक्टर मार्फत अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry निन्द्रा नलाग्ने बारेमा थप जानकारी पढ्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/blog/can-insomnia-be-cured-here-are-some-solutions

Answered on 8/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters