Asked by Raj Yonjan

on 7/1/20

Namastya sir, mero pita thailli ma stone bhayako raheycha video cray garda. minimum paisa Katie lagchahola operation garda sasto hamro kun hospital jada huncha. plz. suggest varnuhos.

Replies to question

Post Reply

पित्तथैली निकाल्ने आजकाल प्वाल पारेर दुरविनको सहायताले गरिन्छ । त्यसको लागि काठमाडौको जुनै अस्पतालमा नि गर्न सकिन्छ । वीर, टीचिङ्ग र मेडिकल कलेज जस्तै: सिनामन्ङल, जोरपाटी, किस्ट मेडिकल कलेज आदिमा अलि सस्तो पर्छ । ठ्याक्कै भन्न त सकिन्न तर यी माथिका अस्पतालहरुमा लगभग ३०-४० हजारसम्ममा अपरेसन गर्न सकिन्छ ।

Answered on 8/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters