Asked by Achyut Gautam

on 16/1/20

मेरो पेट्मा केही अडकेको जस्तो महसुस हुन्छ । शरीर सुनियेको छ । खना भोक छैन के भयेको होला?

Replies to question

Post Reply

पेटमा केही अड्केको जस्तो हुनु र शरिर सुन्निनु फरक कुरा हो । पेट दुख्ने पोल्ने अमिलो पानी आउने हुन्छ भने ग्यास्ट्राइटिस हुन सक्छ । शरीर सुन्निने कारण अरु नै हुन्छन जस्तै मृगौला, कलेजो, मुटु वा अन्य कारण । त्यसैले एकपटक विस्तृत जाँच नगरी भन्न सकिन्न । नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेटी थप परामर्श लिनुहोला।

Answered on 16/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters