Asked by Anonymous User

on 16/1/20

मेराे छाेरा ११ बर्ष पुग्नथाल्याे उसकाे घाटीमा गिठ्गा अायकाछन्, गल्लाईड टि.वी. भनेर छ महिना अाैषधी पनि खुवाय सुरुकाे ३ महिना त राम्रै भयाे केही गिठ्का घटेपनि र अलि ताैल पनि बढ्याे तर अझै केही गिठ्का बाँकी छन् सञ्चाे भयन र ताैल पनि घटिरहेकाे छ के भयकाे हाेला plz जानकारी पाउँ न

Replies to question

Post Reply

एकपटक कस्तो कत्रो गिर्खा छ भनेर परिक्षण गरेसी मात्र यकिन भन्न सकिन्छ । पुरानो कागजहरुको साथ अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोल: https://www.hamrodoctor.com/service/pediatrics

Answered on 17/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters