Asked by 00

on 19/1/20

कृपया म डा. असोक बज्राचार्य सँग spine संबंधी परामर्श लिन चाहन्छु । जसको लागि मैले अनलाइन शुल्क पनि पेमेन्ट गरिसकेको छु । कुन समय उपयुुक्त होला ?

Replies to question

Post Reply

डा. आसिशसँग कुरा भयो । खासमा मैले डा. असोक बज्राचार्यको प्रोफाइल हेरेर वहाँसँग परामर्श लिन चाहेको थिएँ , के वहाँसँग चैँ कुरा सकिन्न होला ? कृपया

Answered on 20/1/20

हस धन्यवाद,

Answered on 20/1/20

तपाइँको अनलाइन परामर्श हामीले हामीसँग उपलब्ध डाक्टरलाई forward गरेको छौँ । अनलाइन परामर्श चेक गर्दै रहनुहोला। धन्यवाद

Answered on 20/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters