Asked by Laxmi Raj Ojha

on 20/1/20

Hello doctor's . मलाई 22 बर्ष भयो । मलाई सेक्स गर्न चाहाना धेरै हुन्छ , तर जब सेक्सको समय हुन्छ मेरो लिङ्ग उत्तेजित हुदैन । मलाइ धेरै गार्हो भैसक्यो । Please suggest me what type of medicare should i take ?

Replies to question

Post Reply

यस्तो समस्या धेरै कारणले हुन्छ । तपाइँलाई किन यस्तो भयो भनेर थाहा पाउन विस्तृत जाँच गर्न आवश्यक हुन्छ । एकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाएर सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/urology

Answered on 20/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters