Asked by Anonymous User

on 27/1/20

kathmandu ma STD\ Hydrocele ko test garaune best thaau kaha cha?pls suggest me

Replies to question

Post Reply

कुनैपनी नजिकैको अस्पताल गएर सम्पर्क गर्न सकिन्छ । टीचिङ्ग वीर अस्पताल वा मेडिकल कलेज आदिमा। यदि अनलाइन परामर्श गरेर केही सल्लाह लिन चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi

Answered on 28/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters