Asked by Anonymous User
on 4/2/20
मेराे पुरै शरीरका हाडहरू दुख्छा र दुबै खुट्टा झन दुख्छ
Orthopedics Surgeon, 10 Years of practice
blood tests..CBC,vitamin d , uric acid ,ra factor herum
यस्तो धेरै कारणले हुने गर्छ । एकपटक अस्पताल गएर केही जाँच र परिक्षण गरेर सोहीअनुसार चिकित्सकको सल्लाह लिनुहोला। धन्यवाद
Asked by Arun shrestha ,40 years
1 hour, 1 minute ago
Asked by Bhagwan Adhikari ,33 years
10 hours, 33 minutes ago