Asked by bhagwati tamang

on 29/2/20

namaste mero 3 yearko bachchako crp positive dekhayo medicine khadai xa tara pet dukhyo bhanxa k vako hola plz advise me

Replies to question

Post Reply

क्यान्सरले यस्तो हुदैन । crp र wbc बढ्नु भनेको infection को कारणले हो । रुघाखोकी, पेटको गिर्खा सुन्नियो भने, पखाला आदि कारणले बढ्ने गर्छ । के कारणले बढ्यो भनेर यकिन गरेर सोहिअनुसार उपचार गर्नुपर्छ । नजिकैको अस्पताल गएर परिक्षण गरेर यकिन गर्नुहोला। धन्यवाद

Answered on 2/3/20

kahile crp badxa kahile wbc badxa wbc badeko bela chai pakhala lagxa sadhai wbc ra crp badne k karanle hola katai cancerko symptom ta hoina ekdam pir lagiraxa please bhan dinu paryo

Answered on 1/3/20

Crp धेरै देखिने विभिन्न कारणले हुन्छ । यो कुनै infection भयो भने बढ्नने हुन्छ । एकपटक पेटको भिडियो एक्स रे नि गर्नुपर्ने हुन सक्छ । खानेकुरा बाहिरको सकेसम्म नखुवाउनुहोला र सरसफाइमा ध्यान दिनुहोला । गाह्रो भएमा नजिकैको अस्पताल गएर थप सल्लाह लिनुहोला।

Answered on 1/3/20

Post your Reply

Press Here to type in नेपाली ➤