Asked by Keshab Xtha

on 1/3/20

मेरो बिहान मा खाना खायेपछी दाहिने पट्टि करङ को छेउमा ग्यास भरियेर अशहज हुन्छ 1घन्टा सम्म हुन्छ । डकार गरेपछी ठिक हुन्छ । बिहान बेलुका तेस्तो हुदैन दिउँसो मात्र हुन्छ ।भोक पनि अत्ति धेरै लाग्छ ।। खाना खायेपछी पेट तातो हुनि अल्छी र निन्द्रा लाग्छ अनि फेरि भोक लाग्छ ।। सल्लाह सुझाब दिनु होला

Replies to question

Post Reply

ग्यास्ट्राइटिसको समस्याले यस्तो भएको हुन सक्छ । पानी प्रसस्त खानुहोला । एकपटक पायक पर्ने अस्पताल गएर चिकित्सकलाई भेटी भिडियो एक्स रे नि गर्नुहोला । चिल्लो पिरो अमिलो कम खानुहोला। धन्यवाद ।

Answered on 2/3/20

Post your Reply

Press Here to type in नेपाली ➤