Asked by Anonymous User

on 1/3/20

mero andakosh ma vericose grade 2 xa yaslai surgery garda thik hola ki laser bata ni hunxa kun method thik hola ani ktm ra bhaktapur ma kun hospital thik hola

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । Grade 2 varicose मात्र भनेर यकिन गर्न अलिक गारो हुन्छ । कति सुन्निएको छ, तपाइँलाई कति दुख दिएको छ आदि विभिन्न कुरा हेरेर यकिन गर्न सकिन्छ । एकपटक मुत्ररोग विशेषज्ञसंग परामर्श गर्न उचित हुन्छ । हाम्रोडक्टर मार्फत urologist संग परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/dr-krishna-kaji-bhomi

Answered on 2/3/20

Post your Reply

Press Here to type in नेपाली ➤