Asked by Anonymous User

on 1/3/20

मेरो श्रीमती को महिनावारी को समस्या छ पिसाब चेक गर्दा पनि नेगेटिभ देखाउछ के कारण ले होला

Replies to question

Post Reply

महिनावारी गडबडी गर्भवती हुने बाहेक अरु कारणले नि हुन्छन एकपटक अस्पताल गएर स्त्रीरोग विशेषज्ञलाई देखाइ विस्तृत परिक्षण र जाँच गरेर यकिन गर्नुहोला। धन्यवाद

Answered on 2/3/20

Post your Reply

Press Here to type in नेपाली ➤