Asked by Anonymous User

on 2/3/20

Dear sir aajo 18 din vayoo ma ramro sanga nidauna sakeko xina sutna chai sutiraa hunxu bt aakha ma ninra nai aaudaina k vako hoo sir plzz help me

Replies to question

Post Reply

निन्द्रा नलाग्ने कारण धेरै हुन्छन । किन निन्द्रा नलागेको भनेर सबै कुरा यकिन गरेसी सोहिअनुसार उपचार गराउनुपर्छ। एकपटक मनोचिकित्सकलाई भेटी आफ्नो समस्या विस्तृतमा । हाम्रो डक्टरबाट अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=20

Answered on 3/3/20

Post your Reply

Press Here to type in नेपाली ➤