Asked by Anonymous User

on 4/3/20

मेरो करिब एक बर्स भयो डाक्तर साब दाड दुख्ने समस्या भएको के गर्नु पर्ला ।।

Replies to question

Post Reply

ढाड दुख्ने कारण धेरै हुन्छन । एकपटक अस्पताल गएर विस्तृत परिक्षण र जाँच गरेर सोहिअनुसार उपचार गराउनुपर्छ । एक्स रे लगायत जाच र परिक्षणको आवश्यकता पर्छ । नजिकैको अस्पताल गएर हाडजोर्नी विशेषज्ञ भेटी थप परामर्श लिनुहोला । हाम्रो डक्टर मार्फत हाडजोर्नी विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=6

Answered on 4/3/20

Post your Reply

Press Here to type in नेपाली ➤