Asked by Online Institute

on 5/3/20

yo bernu niskane bhaneko k ho? yesle garne asar ra samadhan bhujna paye hune thiyo..

Replies to question

Post Reply

piles लाई बेर्नु निस्कने नि भनिन्छ । दिशा गर्ने ठाउमा मासु पलाएजस्तो हुने र रगत आउने गर्दछ । खानपीनमा सुधार: पानी प्रसस्त खाने सागपात खाने गर्नपर्छ । ढिला भयो भने अपरेसन नि आवश्यक पर्न सक्छ।

Answered on 6/3/20

Post your Reply

Press Here to type in नेपाली ➤