Asked by Dipesh Aryal

on 6/3/20

निन्द् पुगेन भने पनि Gastric बड्ने हुन्छ र?

Replies to question

Post Reply
Asst. Prof. Dr. Suman Prasad Adhikari

Consultant Psychiatrist , 3 Years of practice

सम्भावना छ।

Answered on 29/3/20

निन्द्राको कमीले र मानसिक चिन्ता आदीले पनि कसैमा ग्यास्ट्राइस्टिस गराउने हुन्छ । सकेसम्म निन्द्रा पुग्नेगरि सुत्नुहुन अनुरोध ।

Answered on 8/3/20

Post your Reply

Press Here to type in नेपाली ➤