Asked by Dipesh Aryal

on 6/3/20

मलाई Gastric को सम्स्य छ मेडिसिन पनि खाई राख छु gasing पनि धेरै हुन्छ सुत्न मात्र 5घन्टा को समय हुन्छ 24hrs मा तर पनि Gastric बडि राख छ,पेट दुखी राख छ के भाको होला ?

Replies to question

Post Reply

पानी प्रसस्त खानुहोला। चिल्लो पिरो अमिलो कम खानुहोला। खाली पेट नबस्नुहोला। लामो समयको ग्यास्ट्राइटिसको लागि एकपटक पेट रोग विशेषज्ञलाई भेटी थप सल्लाह र परिक्षण गराउनुहोला। धन्यवाद

Answered on 8/3/20

Post your Reply

Press Here to type in नेपाली ➤