Asked by Anonymous User

on 18/3/20

malai aja rati joro ayo ahile 99.0 degree joro xa k cornavirus ma joro airahanxa ki 1 palta ayara niko hune ho....

Replies to question

Post Reply

ज्वरो आउने कारण धेरै हुन्छन । कोरोनाभाइरस संक्रमणमा ज्वरोसंगै घाँटी दुख्ने सास फेर्न गाह्रो हुने आदि समस्या नि देखिन्छन । रुघाखोकी भए अरु भाइरल फ्लू नि हुन सक्छ । घरैमा केहिदीन आरम गरेर बस्नुहोला। साह्रै गारो भए अस्पताल गएर परिक्षण गराउनुहोला। धन्यवाद

Answered on 18/3/20

Post your Reply

Press Here to type in नेपाली ➤