Asked by Anonymous User

on 24/3/20

immunology kaslai dekhau

Replies to question

Post Reply

बिगत 4/5 बर्ष देखि नाक बन्द हुने रुघाखोकी लाग्ने समस्यले सताएको थियो ठिक हुन्छ्होला साधारण सोचेर उपचार गरिन सुरुवाती चरणमा र केही बर्ष पहिला ENT गएर चेक गराउदा एलर्जी को कारण भन्ने भयो अनि त्यही अनुसार उपचार गरियो तर सुधार आएन औसधि चलाउदा सम्म ठिक हुने छोडेपछि नहुने त्यसपछि ENT को डक्टर साबले के सल्लाह दिनुभयो भने जुनकुरा खाँदा वा प्रयोग गर्दा एलर्जी हुन्छ त्यो चिजबाट टाढा रहनु धेरै औसधि चलाउन राम्रो हुन्न भन्नुभयो, तर अहिले अवस्था उस्तै छ। साथै बिगत समय देखिनै कहिलेकाही सास फेर्दा स्वास फुलेर आउने स्वा स्वा हुने हुन्थ्यो, तर मलाई त्यो बेला नाकको समस्यले भा होला भन्ने भएर वास्ता गरिन, हाल आएर जटिल भयो चिसोमा भिज्दा, चिसो पानीले नुहाउदा, उकालो उक्ल्दा, भारी काम गर्दा दगुर्दा स्वास स्वा स्वा हुन्छ लगतै चिप्लो चिप्लो कफ आउने फोक्सो घ्यार घ्यार गर्ने हुन्छ अक्सिजन नपुगे जस्तो हुने कहिलेकाही विभिन्न समस्य हुनेहुन्छ कस्तो खाल्को दम होला उपचार संभावना छ छैन डक्टर साब

Answered on 2/8/21

Please elaborate your question more. Thanks

Answered on 24/3/20

Post your Reply

Press Here to type in नेपाली ➤