Asked by santosh pandey
on 26/3/20
मेरो घाटीमा 3-4 दिन देखी केही अड्केको झै डल्लो केही अड्केको जस्तो भाछ के गर्ने होला ?
तातो पानी लिनुस। मन तातो नुन पानीले कुल्ला गर्नुस । केही समयमा आफै ठिक होला कि। ठिक नभएमा एकपटक परिक्षण गर्न नाक कान घाटीको चिकित्सकलाई देखाउनपर्छ।
डल्लो बसेझै छ
ज्वरो नि छैन नापी राछु तर केही असहज महसुस छ खोकी नि छैन के गरू म
खसखस हुने, चिलाउने आदि केही छ कि नाइ? खोकी ज्वरो अअदि?
Asked by Sushan Gharti Magar ,18 years
23 hours, 48 minutes ago
Asked by Kalpana Shah
1 day, 5 hours ago
i have a swelling in my rt ankle can it be due to kidney disease?