Asked by शमसेर पुलामी
on 30/3/20
३ दिन जति भयो भोक र खाना रुचि छैन । हात चिसो र पसिना अाए जस्तो हुन्छ । मुख सुक्खदिा जस्तो हुन्छ । हात गोडा सिताङ्ग चिसो हुन्छ दिशा खुलेर अाउदैन। ग्याँस गयो भने केही सन्चो हुन्छ गत 1 बर्षदेखि ५ एमजी प्रेसरको अौषिध खादैछु ।