Asked by Anonymous User

on 1/7/18

sir mero wife ko body ma tasy vibration jasto अाखा फर्फराय जस्ताे पाखुरा पुठ्ठा काे मासु सधै यस्तो हुन्छ तर याे दाहिने भाग मा बडि हुन्छ कतै दुख्दैन ।उनकाे 22 age भयाे तर धेरै दुब्लो छिन ।के जटिल राेग त हाेईन । check garako xina key problem hunxa ki hunna pachi

Replies to question

Post Reply

आफ्नो समस्या बारेमा अलिक बिस्तृत रुपमा लेख्नुहोला! यस्तो भएको कति समय भयो, अरु कुनै समस्या छ कि नाइँ, आदि प्रस्ट खुलाउनुहोला! केहि रगतको जाचहरु आवश्यक पर्न सक्छ ! निकै समस्या दिइरहेको छ भने एकपटक नजिकैको अस्पतालमा देखाउनुहोला!!

Answered on 1/7/18

Post your Reply

Press Here to type in नेपाली ➤