Asked by Ganesh Kumar Dhakal
on 1/4/20
मेरो खुट्टा कहिँ चढ्दा खुट्टा बाउडिने वा सुतेको बेलामा बाउडिन्छ अनि कहिलेकाही हात वा खुट्टामा करेन्टको झड्का लगेको जस्तो हुन्छ यो के भएर होला?
Asked by Ganesh Kumar Dhakal
on 1/4/20
मेरो खुट्टा कहिँ चढ्दा खुट्टा बाउडिने वा सुतेको बेलामा बाउडिन्छ अनि कहिलेकाही हात वा खुट्टामा करेन्टको झड्का लगेको जस्तो हुन्छ यो के भएर होला?
Diabetes and Endocrinology, 15 Years of practice
If you are taking medication for any chronic illiness should be rechecked. And please check your complete blood count, calcium levels and vitD and if necessary have to do other test.
एकपटक रगतमा नुनहरुको मात्रा परिक्षण गर्नपर्छ । अस्पताल खुलेपछि एकपटक चिकित्सकको सल्लाहले आवश्यक जाँच गरि सोहिअनुसार गर्नुहोला । धन्यवाद
Asked by sudib sulu ,26 years
4 days, 12 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago