Asked by Rajkumar Tamang
on 1/4/20
मेरो बच्चा आठ माहिनकोभयो बच्चालाई ज्वरो 92 डिग्री छ सर अनि निको औसधिको प्रयोग गर्दा हुन्छ सर?
Asked by Rajkumar Tamang
on 1/4/20
मेरो बच्चा आठ माहिनकोभयो बच्चालाई ज्वरो 92 डिग्री छ सर अनि निको औसधिको प्रयोग गर्दा हुन्छ सर?
९२ डीग्री भनेको बुझिएन । निको भन्ने औसधि प्रयोग गर्न सकिन्छ । ज्वरो धेरै नै आइरहे किन आयो भनेर कारण खोज्नुपर्छ । ठिक नभएमा एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखाउनुहोला। धन्यवाद
Asked by Anonymous User ,30 years
1 week, 1 day ago
Asked by Anonymous User ,30 years
1 week, 1 day ago