Asked by Tanka Dahal

on 2/4/20

एक महिना देखि म प्रेसर को औषधि Amlog A 50 (बिहान)र Repace 50 (बेलुकी) खाइरहेको छु। डाक्टरले एक महिना पछि फलो अप मा आउनु भनेको थियो। हाल मेरो बि पि ठिक छ। औशधी थप्नु पर्छ कि छोडे हुन्छ?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

ऐले खाइरहेको औसधि नछाड्नुहोला। बन्द खुलेपछि चिकित्सकलाई देखाएर उहाको सल्लाहअनुसार गर्नुहोला। प्रेसरको औसधि आफ्नै सुरमा छोड्न हुदैन धन्यवाद

Answered on 2/4/20

Post your Reply

Press Here to type in नेपाली ➤