Asked by binamra shrestha
on 2/4/20
भफोक्सोमा पानी जमेको छ। एक लितर निकालयो चार लितर छ अझै।
Asked by binamra shrestha
on 2/4/20
भफोक्सोमा पानी जमेको छ। एक लितर निकालयो चार लितर छ अझै।
अलि प्रष्ट भएन समस्या । कैलेदेखी जमेको, कता निकाल्नुभएको? सम्बन्धित अस्पतालका चिकित्सकहरुले के भन्नुभएको छ? के कारणले जमेको सबै कुरा प्रष्ट भनिदिए सजिलो हुन्थ्यो । चिकित्सकसंग अनलाइन च्याटमार्फत परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-niraj-bam1
Asked by sudib sulu ,26 years
2 days, 12 hours ago
Asked by Anonymous User ,29 years
2 days, 15 hours ago