Asked by Anonymous User
on 4/4/20
सर, मेरो समस्या अलि अलि सुख्खा खोकी लाग्छ र छाती को माथी र घाटिको तल तिर दुखे जस्तो हुन्छ, स्वास फेर्न गाह्रो भएको महसुस हुन्छ यो 4/5 दिन जति भयौ । ज्वारो सरो अरु केहि आएको छैन । र म आफ्नो घर बाट बहिर कतै गएको नि छैन ।मेरो उमेर 26 भयो । काठमाडौ मा छु । कृपया मेरो समस्या के हो ? अब महिले के गर्नु पर्छ plzzz sar सहल्ला सुझावको अपेक्षा गरेको छु ।