Asked by Anonymous User

on 7/4/20

मुटुको धड्कन बढ्नु को कारण र यसको उपचार के होला

Replies to question

Post Reply

उहाँले रिप्लाई नै दिनु भएन

Answered on 9/4/20

आत्तिने, चिन्ता लिने केहि छ र? मुटुरोग विशेसज्ञसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-om-murti-anil

Answered on 9/4/20

त्यस्तो औसधि कुनै पनि खाने गरेको छैन र येस्तो भएको लगभग १ महिना कति भयो

Answered on 8/4/20

मुटुको धड्कन बढ्नु कारण धेरै हुन्छ! डर चिन्ता केहि छ कि? मुटुको वा प्रेसरको कुनै औसधी खानुहुन्छ कि? कति भयो यस्तो भएको ? आफ्नो समयसा अलि विस्तृतरुपमा राखिदिनुभए सजिलो हुनेथ्यो सल्लाह दिन!

Answered on 8/4/20

Post your Reply

Press Here to type in नेपाली ➤