Asked by विजन श्रेष्ठ
on 7/4/20
पिसाब फेर्दा रगत आउने
Asked by विजन श्रेष्ठ
on 7/4/20
पिसाब फेर्दा रगत आउने
पिसाब फेर्दा रगत आउने कारण धेरै हुन्छन! कति समय भयो यस्तो भएको, पेट दुख्ने छ कि नाइँ? एकपटक पिसाबको जाच र भिडियो एक्स रे गरेर हेर्नुपर्छ र त्यहाबाट पिसाबको इन्फेक्सन, ढुंगा आदि रहेको नरहेको थाहा हुन्छ! ऐले पानी प्रसस्त खानुहोला र बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटी परामर्श लिनुहोला!
Asked by sudib sulu ,26 years
4 days, 10 hours ago
Asked by Anonymous User ,29 years
4 days, 13 hours ago