Asked by .....
on 9/4/20
म ३२ वर्षका पुरुष हुँ । ३/४ दिनदेखि सेक्स गर्दा लिङ्ग उत्तेजित हुँदैन । जवर्जस्ती भए पनि स्खलन हुँदैन । के कारणले होला । केही उपचार भए बताइदिनुस न ।
Asked by .....
on 9/4/20
म ३२ वर्षका पुरुष हुँ । ३/४ दिनदेखि सेक्स गर्दा लिङ्ग उत्तेजित हुँदैन । जवर्जस्ती भए पनि स्खलन हुँदैन । के कारणले होला । केही उपचार भए बताइदिनुस न ।
लिङ्ग उत्तेजित नहुने कारण धेरै हुन्छन । कुनै मानसिक तनाब वा एन्जाइटी केही छ र? पहिले कति समयसम्म ठिकै थियो? एकपटक विशेषज्ञसंग अनलाइन च्याट गरेर आफ्नो समस्या पुरै विस्तृतमा राख्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/skin-sex
Asked by Niraj Babu Yadav ,20 years
1 day, 13 hours ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago