Asked by Dayaram Bhattarai

on 9/4/20

नमस्ते ड्क्टर साब मेरो साथी को आमाको प्रेसर घटेर 75/40mm/hg भयो औषधि Mylod L खाई रहनु भएको थियो अनि उहालाई अहिले WBC count 12500 छ र 2/3 दिन अघाडि जरो पनि आएको थियो अब के गर्नु पर्छ होला ? कृपया सल्लाह को लागि आभारी छु ।

Replies to question

Post Reply

ज्वरोले गर्दा WBC को मात्रा थोरै बढेको हुन सक्छ! ज्वरो किन आयो भन्ने खोजी गर्नुपर्छ! प्रेसर नियमित नापीरहनुहोला! झोल र नुनिलो कुरा प्रसस्त खानुहोला! रिंगटा लागे वा गाह्रो भए अस्पताल गएर परिक्षण गराउनुहोला! थप सल्लाहको लागि चिकित्सकसंग अनलाइन परामर्श गर्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-kamal-lamasal

Answered on 9/4/20

Post your Reply

Press Here to type in नेपाली ➤