Asked by Anonymous User
on 14/4/20
डाक्टर साब नमस्कार,एक किसिमको डर मनमा भैरहेको हुन्छ, छट्पटी लागेर अाउँछ जसले गर्दा खाना रुचि हुँदैन स्थानीय चिकित्सकले पेटमा ग्याँस जमेकोछ भनेर पेन्टाप र पेप्टोजाईम दिएकोछ सो खाँदैछु । तर पनि मनमा छुट्टै डर भने भैरहेकोछ । Is there any solution sir ?